प्रधानमन्त्री दाहालले बुधबार देलान राजीनामा, निधिको एसएमएसमा के थियो ?

काठमाडौं । अनपेक्षित कुनै घटना घटेन भने सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राजीनामा दिने छन् । जेठ ४ गते बुधबार बस्ने संसदमा आफूले राजीनामा बुझाएको जानकारी गराउने छन् । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भद्र सहमति पालना गर्ने मुडमा प्रधानमन्त्री दाहाल देखिएका छन् । तर धेरैले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामसँग प्रधानमन्त्री दाहालको राजीनामालाई जोडेर … Continue reading प्रधानमन्त्री दाहालले बुधबार देलान राजीनामा, निधिको एसएमएसमा के थियो ?